ATM संस्थाले सदस्यहरुको सूविधाको लागि आधुनिक बैँकिङ्ग सेवा अन्तर्गत ए टि एम सेवा सञ्चालनमा ल्याएको छ । यो सुबिधा प्राप्तिका लागि सदस्यहरुले संस्थामा सम्पर्क गरी लिन सक्नुहुनेछ ।थप जानकारीको लागि : ९८५७०७७३११ / ९८६७०३४८५४