संस्थाले सदस्यहरुको सूविधाको लागि आधुनिक बैँकिङ्ग सेवा अन्तर्गत मिस्डकल बैँकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यो सुविधा अन्तर्गत सदस्यले तपशिल बमोजिम नम्बरमा मिस्डकल गरी निम्न उल्लेखित सुबिधा प्राप्त गर्नसक्नुहुने छ ।
व्यालेन्स जाकारीको लागि: ९८२३९०००९७
रु १०० रिचार्जको लागि : ९८२३९०००९६
थप जानकारीको लागि : ९८५७०७७३११ / ९८६७०३४८५४