संस्थाले सदस्यहरुको सूविधाको लागि आधुनिक बैँकिङ्ग सेवा अन्तर्गत मोबाइल बैँकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यो सुविधा प्राप्तिका लागि सदस्यहरुले Playstore / Appstore मा गएर Samuhik Bikash Smart App / Info Mdabali App Download गरी सेवा सूचारु गर्न सक्नुहुनेछ ।
थप जानकारीको लागि : ९८५७०७७३११ / ९८६७०३४८५४