परिकल्पनाः VISION
संमृद्ध सदस्य उत्कृष्ट सहकारी
Prosperous Members Excellent Cooperative
व्याख्या :
संवृद्ध सदस्य
- संस्थामा आवद्ध सदस्यहरुको आर्थिक सवलिकरण भएको ।
- सदस्यहरुको थप सम्पत्ति वृद्धि भएको ।
- सदस्यहरुले आत्मसम्मानपूर्वक जिवन निर्वाह गरेको ।
- सदस्यहरुमा व्यावसायिक तथा उद्यमशिलता सोचको विकास भएको ।
- सदस्यहरुको जिवनस्तरमा सुधार भएको ।
- आत्मनिर्भर र खुसी सदस्य ।
- सदस्यको गुणस्तरीय जिवनयापन ।
- मर्यादीत रोजगारी ।
उत्कृष्ट संस्थाः
- संस्थाको संचालन प्रकृया नीति, विधी र प्रविधीमा आधारित हुनेछ ।
- समुदायको पहिलो रोजाईको वित्तिय संस्था हुनेछ ।
- मानव शंसाधन व्यवस्थापनमा दक्षता र क्षमतालाई विश्वास गरिनेछ ।
- मानव शंसाधनको निरन्तर क्षमता वृद्धिमा ध्यान दिइनेछ ।
- मानव शंसाधन व्यवस्थापनको नियमित अनुगमन तथा मूल्याँकन प्रणालीको प्रभावकारीतामा वृद्धि गरिनेछ ।
- कुशल नेतृत्व, दक्ष व्यवस्थापन एवं सक्रिय सदस्य संस्थाको मूल मन्त्र रहनेछ ।
- सदस्यहरुको सन्तुष्टीको कम्तीमा १० प्रतिशत सदस्यहरुको नमूना सर्भेक्षण लिइनेछ ।