Remittance Partner
वि.सं. २०५० साल माघ १७ गते विधिवत रुपमा डिभिजन सहकारी कार्यालय रुपन्देहीमा दर्ता गरी संचालन भएको यो सहकारीले आफ्नो स्थापनाको २८ वर्ष पुरा गरेको छ । वि.सं. २०७५ साललाई रजत वर्षको रुपमा भव्य र सभ्य रुपमा सम्पन्न गरेका छौं । संस्थाको दिगो विकास र विस्तारका लागि नीति, विधि र प्रविधिमैत्री वनाउँदै सरल र सहज सेवा प्रवाहका लागि संस्था प्रयत्नशिल रहेको छ । विश्वव्यापी महामारीको रुपमा देखा परेको कोविड १९ को कारण अव सहकारी संस्थाहरु समेत प्रविधिमैत्री नभई आर्थिक कारोवार गर्न नसक्ने कुरालाई प्रष्ट वनाएको छ । यस्तो कठिन परिस्थीतीमा पनि संस्थाको विकासका लागि सहयोग गर्नुहुने सवै शेयर सदस्यज्यूहरु तथा संस्थाका लगनसिल कर्मचारीहरु प्रति धन्यवाद ज्ञापन गर्न चाहान्छु ।
सुरेन्द्र कुमार वर्मा
अध्यक्ष
अध्यक्ष